स्वास्थ्यकर्मी माथि कुटपिट भएमा ५ लाख जरिवाना र पाँच बर्ष कैद ( पूर्णपाठ सहित)

हेल्थपोस्ट नेपाल

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन्।

जसमा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने भएको छ ।

राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *