स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

हेल्थपोस्ट नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन्।

उनले आइतबार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *