सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ जेठ २३ गते १०:१०

सिरहामा औषधी व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि शनिबार राति अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोली प्रहारबाट घाइते भएका साफीको  घटनाकाे विषयमा अन्य अनुसन्धान भइरहेको छ ।

पसलमा बसिरहेको अवस्थामा गएराति  अज्ञात समूहले साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनको स्थानीय अस्पतालमा उपचार जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय