बङ्गलादेशले एमबिबिएस परीक्षाको लागि नेपाली विद्यार्थी लैजाने

हेल्थपोस्ट नेपाल

बङ्गलादेश सरकारले एमबिबिएस अध्ययन गरिरहेका नेपाली विद्यार्थीलार्ई आवागमन खुल्ला गरेको छ।

जुन र जुलाई अन्तिम परीक्षा भएका विद्यार्थीलाई आउन दिने निर्णय गरेको छ।

यसका लागि अध्ययन गरिराखेको कलेजको कागजपत्र, पासर्पोटको फोटोकपी र बङ्गलादेशको राजदुतावासमा मा सम्पर्क गर्न अनुरोध गरेको छ।

बङ्गलादेश गएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *