बिहिबार ६ हजार ८२५ जनामा संक्रमण पुष्टि, ७५ को निधन

पछिल्लो २४ घन्टामा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको अनुसार २१ हजार ७ सय ७३ जनामा गरिएको नुमना परीक्षणमा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो।

बिहिबार कोरोना संक्रमणबाट थप ७५ जनाको निधन भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार बिहिबार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय