विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य गम्भीर नै रहेको चिकित्सकले बताएका छन्।

उपचारमा सम्लग्न एक चिकित्सकले अनुसार उनको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन – एक्मो मार्फत उपचार भइरहेको छ।

थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उनले बताए ।

मेडिसिटी अस्पतालमा एक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय