एभरेस्ट ग्यासले ल्यायो ७ हजारथान अक्सिजन सिलिन्डर

व्यापारिक समूह एसजी ग्रुपले ७ हजारथान अक्सिजन सिलिन्डर आयात गरेको छ। ग्रुपअन्तर्गतको एभरेस्ट ग्यास कम्पनीले ती सिलिन्डर आयात गरेको हो।

ग्रुप तथा एभरेस्ट ग्यासका निर्देशक सुगम घिमिरेले काठमाडौंस्थित एभरेस्टको कारखानामा सबै सिलिन्डर आइसकेको र शनिबार बिहानबाट सम्बन्धित ठाउँमा वितरण सुरु गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय