एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच

हेल्थपोस्ट नेपाल

सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निति लिएको छ।

 हरेक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न बजेट बिनियोजन गरेको र्थमन्त्री विष्णु पौडेलले जानकारी दिए

सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८र७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *