महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो

हेल्थपोस्ट नेपाल

सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ ।

आर्थिक वर्ष २०७८ र ७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महिला स्वयसेविकालाई भत्ता बढाएर १२ हजार पुर्याएको बताए।

अहिले देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *