स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजित

हेल्थपोस्ट नेपाल

आगामी आवका लागि स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैंया विनियोजित भएको छ । स्वास्थ्यको बजेट कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रित छ ।

गत आवमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *