कोरोना खोप खरिदको लागि २६ अर्ब ७५ करोड विनियोजन, सबै नागरिकलाई निःशुल्क
अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८ र ७९ को बार्षिक आय–व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्।
सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड छुटाइएको छ।
त्यसैगरी, आइसियु तथा भेन्टिलेटर खरिदको लागि ४ अर्ब छुटाइएको मन्त्री पौडेलले बताए।