कोरोना खोप खरिदको लागि २६ अर्ब ७५ करोड विनियोजन, सबै नागरिकलाई निःशुल्क

हेल्थपोस्ट नेपाल

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८ र ७९ को बार्षिक आय–व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्।

सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड छुटाइएको छ।

त्यसैगरी, आइसियु तथा भेन्टिलेटर खरिदको लागि ४ अर्ब छुटाइएको मन्त्री पौडेलले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *