कोरोना संक्रमण अझै चार हप्ता घट्दैन : मन्त्री त्रिपाठी

हेल्थपोस्ट नेपाल
फाइल फोटो

कोरोना संक्रमणदर घट्न चार हप्ता लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट मन्त्री हृदेयश त्रिपाठीले संक्रमण घट्न अझै चार हप्ता लाग्ने बताए।

त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताए।

हाल दैनिक रुपमा ८ हजारभन्दा बढि संत्रमित थपिने गरेका छन्।

व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *