नर्सहरूलाई एक महिनाको फोन सेवा निःशुल्क, प्रयोग गर्न यसो गर्नुहोस्

हेल्थपोस्ट नेपाल

कोरोना महामारीको फन्टलाइनमा खटिएका नर्सका एक महिनाको निःशुल्क फोन कल सुबिधा दिने भएको छ।

नेपाल टेलिकमले महामारीमा नर्सहरू लागि थप हौसला बढाउनका लागि नर्सिङ परिषद्मा दर्ता भएका लागि एक महिना निःशुल्क फोन कल सेवा उपलब्ध गराउने भएको हो।

दुर्गम र पहुँच नपुगेका नागरिकलाई टेलि हेल्थ नर्सिङ सर्भिस पुर्याउन टेलिकमले स्वास्थ्यकर्मीहरुलाई यस्तो सुविधा दिएको हो ।

उक्त सुबिधा लिनका लागि सबै नर्सहरूले परिषद्ले दिएको लिंकमा गएर नाम दर्ता गर्नुपर्ने हुन्छ।

नर्सको नाममा दर्ता भएको नम्बरमा मात्र उक्त सुबिधा लिन पाइन्छ।



One thought on “नर्सहरूलाई एक महिनाको फोन सेवा निःशुल्क, प्रयोग गर्न यसो गर्नुहोस्

Leave a Reply to Sagun shahi gurung Cancel reply

Your email address will not be published.