सबै स्वास्थ्यकर्मीलाई निःशुल्क फोन सेवा, प्रयोग गर्नका लागि यसो गर्नुहोस्
नेपाल टेलिकमले कोभिड–१९को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ।
टेलिकमले डाक्टर, नर्स तथा फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई एक महिनाको लागि निशुल्क अनलिमिडेट भ्वाइस प्याक उपलव्ध गराउने भएको हो।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखहरुले सो सुविधा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल टेलिकमले थ्याक्यू हेल्थ केयर वर्कस प्याकेज अन्तर्गत यो सेवा उपलब्ध गराइएको हो ।
यो सुविधा लिन स्वास्थ्यकर्मीहरुले परिषद्को वेवसाइटमा फर्ममा गएर टेलिकममा दर्ता भएका स्वास्थ्यकर्मीले नाम, लाइसेन्स नम्वर,फोन नम्वर र इमेल ठेगाना भर्नुपर्ने छ ।
स्वास्थ्यकर्मकै नाममा दर्ता भएको नम्बरमा मात्र उक्त सुबिधा लिन पाइन्छ। यसअघि डाक्टरलाई पनि टेलिकमको यो सुविधा दिइएको थियो ।
I want too
I m a heath person
Iam health person
I am health person
Iam health person
?
Jageshwar pds.sah
CMA darta no. Med 2330
9865081717 mobail no.
I’m a pharmaceutical medical representative