नेपाल चिकित्सक संघले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा
नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
बा प्रदेश ०१ २५ च ३६३५ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
उक्त एम्बुलेन्स भारतप्य दुतावासबाट उपहार स्वरुप संघलाई दिइएको हो।
संघका अध्यक्ष डा. लोचन कार्कीले एम्बुलेन्सको समुद्घाटन गरेका छन्।
उक्त एम्बुलेन्स सेवा आवश्यक पेमा संघका प्रशाकिय सहायक प्रवेश लामिछाने र सवारी चालक सुरज तामाङलाई सम्पर्क गर्न सकिनेछ।
संघले हाललाई एम्बुलेन्स सेवा विहान ७ बेलुका ८ बजेसम्म सञ्चालन हुने जनाएको छ।