एक महिनासम्म चिकित्सकलाई मोवाइल सेवा निःशुल्क, प्रयोग गर्नका लागि यसो गर्नुहोस्

हेल्थपोस्ट नेपाल

नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ।

नेपाल मेडिकल काउन्सिलले एक सूचना निकाल्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्ने अनुरोध गरेको छ।

काउन्सिलका अनुुसार एकमहिना भरका अवधिका लागि निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको छ।

सुविधा प्रयोग गर्नका लागि नेपाल टेलिमबाट जारी गरिएको मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने छ।

 



2 thoughts on “एक महिनासम्म चिकित्सकलाई मोवाइल सेवा निःशुल्क, प्रयोग गर्नका लागि यसो गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *