कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी

हेल्थपोस्ट नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्।

उनले बिहीबार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सपथसम्बन्धी अध्यादेश र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन्।

अध्यादेशमा कोभिड संक्रमणका समयमा प्रभावकारी ढंगमा काम अगाडि बढाउने विषय रहेको बताइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *