थप १९० जना कोरोना संक्रमणबाट मृत्यु

हेल्थपोस्ट नेपाल


कोरोना संक्रमणबाट आज थप १९० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयको २४ घण्टाको तथ्याङक अनुसार ८३०५ जनाका कोरोना पुष्टि भएको छ।

२१ हजार ६९५ जनामा पिसिआर परीक्षण गर्दा ८२२७ जनामा कोरोना पुष्टि भएको हो भने ३९२ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै आज ६५४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

हाल देशभर एक लाख ८०३८ जना होम आइसोलेसनमा रहेका छन् भने ७८१४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। १७४८ जना

आईसीयु र ४९२ जना भेन्टिलेटरबाट उपचार गराईरहेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *