वीर अस्पतालले माग्यो कर्मचारी
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान( वीर) अस्पतालले कर्मचारी माग गरेको छ।
एक सूचना निकाल्दै अस्पतालले १० जना ल्याब टेक्निसियनको माग गरेको हो।
उक्त कर्मचारी दैनिक ज्यालादारीमा लिने अस्पतालले जनाएको छ।