आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हाल ४१९ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकाे छ।
१८ हजार ७ सय ७७ पिसिआर र ५ सय ६ जनाको एन्टिजेन मार्फत नमुना परीक्षण हुँदा ८ हजार ५ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट ५२ जनाको निधन भएको छ।
तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ।
आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हाल ४१९ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।