वीर अस्पतालमा सय नर्सलाई जागरिको अवसर
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) अस्पतालले करारमा कर्मचारी माग गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा लागि एक नर्स तथा एनेथेसियोलोजिष्ट तीन जना माग गरेको छ।
आइसियू तथा एचडियू मा काम गरेको नर्सलाई प्राथमिकतामा राखिने अस्पताल प्रशासनले जनाएको छ।