होम आइसोलेसनमा हुनुहुन्छ? चिकित्सक परामर्श लिन यि नम्बरमा सम्पर्क गर्नुहोस्

हेल्थपोस्ट नेपाल

 

सरकारले कोभिड–१९ संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुका घरबाट नै उपचार सेवा लिने व्यवस्था गरेको छ।

होम आइसोलेसनमा रहनेहरुले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १८ जना चिकित्सकहरुलाई फोन गरी परामर्श लिने सक्नेछन्।

होम आइसोलेसनमा रहेका व्यक्तिहरुले कोरोना संक्रमणसँग सम्बन्धित शारीरिक र मानसिक समस्याबारे पनि तोकिएका चिकित्सकसँग छलफल गर्न सकिने छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *