काठमाडौं मेडिकल कलेजको लुट, एकदिन संक्रमित उपचार गरेको ३० हजार!

बेड र अक्सिजनको हाहाकार भइरहेका बेला काठमाडौंको एउटा मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि दररेट तोकेको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले संक्रमितको उपचार गरेवाफत १० देखि ३० हजारसम्म लिने सूचना निकालेको छ। यो सरकारले तोकेभन्दा धेरै बढी रकम हो। काठमाडौं मेडिकल कलेजले कोभिड क्याविन सिंगल बेडको २० हजार, कोभिड क्याविन डबल बेडको १० हजार, कोभिड … Continue reading काठमाडौं मेडिकल कलेजको लुट, एकदिन संक्रमित उपचार गरेको ३० हजार!