
वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन।
सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा–सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लरलगायत सञ्चालनमा रोक लगाइएको छ ।