झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक लैजाने तयारी

नेकपा एमाले नेता झलनाथ खनाललाई नर्भिक लैजाने तयारी भएको छ।

एमाले स्रोतका अनुसार केही दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ पनि उनको स्वास्थ्यमा जटिलता आएपछि नर्भिक अस्पताल लैजाने तयारी भएको हो।

खनालसँगै नेता मोदमानथ प्रश्रितलाई पनि संक्रमण भएपछि मनमोहनमै भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय