गण्डकी प्रदेशले माग्यो स्टाफ नर्स

गण्डकी प्रदेशको संक्रामक तथा सरूवा रोग अस्पतालले कर्मचारी माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै १६ जना स्टार्फ नर्स र पाँच जना कार्यलय सहयोगीको लागि विज्ञापन आहवन गरेको छ।

उक्त कर्मचारीलाई करारमा लिइने अस्पताल प्रशासनले जनाएको छ।

सूचना जारी भएको सात दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेखि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय