भक्तपुर अस्पतालले माग्यो कर्मचारी
भक्तपुर अस्पतालले कर्मचारीको लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले एक सुचना जारी गर्दै २० जना कर्मचारीको माग गरेको हो।
अस्पतालले फिजिसियन २, एनेस्थेसियोलोजिष्ट १, मेडिकल अधिकृत ५, स्टाफ नर्स ४ र कार्यलय सहयोगी ८ जना आवश्यकता भएको जनाएको छ।
उक्त कर्मचारीलाई करारमा लिइने छ।
इच्छुक तथा शैक्षिक योग्यता भएका स्वास्थ्यकर्मीहरुले ७ दिनभित्र दर्खास्त दिन सक्नेछन्।
ANM pani ho