निषेधाज्ञा अटेर गर्दै हिँड्नेलाई सडकमै ‘होल्ड’

निषेधाज्ञा अटेर गरेर अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले होल्ड गरेको छ भने सवारी साधन नियन्त्रणमा लिइरहेको छ।

चोकचोकमा प्रहरीले चेकजाँच गरिरहेको छ।

सवारी साधनलाई ७ बजेसम्म राखेर सवारीधनीलाई दिने प्रहरीले जनाएको छ।

चक्रपथ, एकान्तकुना, सानेपा, कालीमाटी, टेकुलगायतका थुप्रै ठाउँमा प्रहरीले सडकमा हिँड्ने तथा सवारी चलाउनेहरूलाई होल्ड गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय