भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

हेल्थपोस्ट नेपाल


भरतपुर अस्पतालले बैशाख १७ गतेबाट ओपिडि सेवा, इलेक्टिभ सर्जरी तथा इएचएस सर्जरी लगायतका अन्य सेवाहरु अर्को व्यवस्था नभएसम्म स्थगित भएको जानकारी दिइको छ। ।

स्वास्थ्य आपतबालीन कार्य सञ्चालन केन्द्रको निर्देशन अनुरुप अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ।

त्यस्तै अस्पतालमा २४ सै घण्टा आकस्मीक सेवा यथावत चालू रहने र ज्वरो आएका विरामीहरुका लागि अस्पतालमा फिबर क्लिनीक यथावत रुपमा चालू रहने जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *