बढि शुल्क असुल्ने प्रयोगशालाहरुलाई सूचीबाट हटाइने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको शुल्क भन्दा बढि लिई पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरुलाई परीक्षण सूचीबाट हटाउने चेतावनी दिएको छ।

मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा पिसिआर परीक्षण शुल्क १००० रुपैंया र निजीमा २००० रुपैंया तोकिदिएको थियो।

र केही निजी प्रयोगशालाहरुले तोकिएको शुल्क भन्दा पनि धेरै लिने गरेको गुनासो आएपछि मन्त्रालयले सूचना जारी गर्दै सुचीबाट हटाउने चेतावनी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय