नेपाल ट्रान्जिट बनाई आउनेकाे सःशुल्क पिसिआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जाने, हिजोको मितिमा क्वारेन्टिनमा बसेका तथा एयर बबल सुविधा अनुसार नेपाल आउने विदेशीहरुलाई सःशुल्क पिसिआर परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।

कोभिड–१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोरोना परक्षणको दयारामा समावेश गर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय