नारायणी अस्पतालमा एकै बेडमा तीन जना संक्रमितको उपचार हुँदै

संक्रमण दर उच्च रहेको पर्सामा पछिल्लो समयमा कोरोना संक्रमितको उपचारका लागि बेड अभाव भएको छ । नारायणी अस्पतालको आकस्मिक विभागको एउटै बेडमा तीन–तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय