काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ।

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय