टेकु अस्पतालमा जे देखियो

हेल्थपोस्ट नेपाल

 

  कोरोना अस्पतालको नाममा चिनिने शुक्रराज तथा ट्रपकिल तथा सुरुवारोग अस्पताल टेकुमा अहिले ९० प्रतिशत आईसियु तथा भेन्टिलेटरका शैयाहरु भरिसकेका छन्।

कोरोना परीक्षण पनि गर्ने अस्पतालमा परीक्षण गर्नेहरुको भीड लागेको छ।

चिकित्सकहरुका अनुसार १० जना कोरोना परीक्षण गरेका मध्य ४ जनामा कोरोना पुष्टि भइरहेको छ।

तस्वीर ः दिनेश गोले

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *