बंगलोदशका दुई उद्योगबाट रेम्डेसिभिर औषधी ल्याउन औषधी व्यवस्था विभागको अनुमति

हेल्थपोस्ट नेपाल


औषधि व्यवस्था विभागले बंगलादेशमा उत्पादित रेम्डेसिभिर आइएनजे आयातका लागि नेपाली आयातकर्ताहरुलाई अनुमति दिएको छ।

बंगलादेशका दुई वटा औषधि उद्योग (इन्सेप्टा र बेक्सिमको) ले उत्पादन गरेको कोभिड को लागि लाभदायिक मानिएको औषधी भित्राउन अनुमति दिइएको हो।

विभागले आधिकारीक औषधी आयातकर्ताहरुलाई आयात गर्ने अनुमति दिएको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *