कोभिड–१९ ले टेक्यो सगरमाथा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १० गते १२:५३

 

सगरमाथा चढेका एक आरोहीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सगरमाथा चढेका नर्वेजियन आरोही इरलेन्ड नेसमा संक्रमण पुष्टि भएको छ भने उनीसँगै एक नेपाली शेर्पामा पनि संक्रमण देखिएको छ।

हिमालबाट फर्किएपछि उनी आठ रातसम्म आइसोलेसनमा बसेका थिए।

१५ अप्रिलमा उनलाई उद्धार गर्नुअघि ६ दिनसम्म बिरामी भएका थिए। त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो।

हाल उनी नेपालमै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय