चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी युनियन पुन: दर्ता

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते ११:३२

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी युनियन, श्रम तथा रोजगार कार्यालयमा पुन: दर्ता भएको छ।

वीर अस्पताल, ट्रमा सेन्टर र नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीहरुको युनियन २०६५ मै ट्रेड युनियनमा दर्ता भई कार्य संचालन गर्दै आएको थियो।

वैशाख २ गते पुन: दर्ता गराई युनियनलाई चलायमान बनाउन खोजिएको प्रतिष्ठानका सचिव दिपक मुडभरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय