विराट अस्पतालमा रेवन्त रुक्मणी पुस्तकालय उद्धघाटन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते ११:१६

बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा रेवन्त रुक्मणी पुस्तकालयको उद्धघाटन गरीएको छ।

काठमाडौं विश्व बिद्यालयका उपकुलपति प्रा.डा. भोला थापा प्रमुख आतिथ्यमा बिराट मेडिकल कलेजको नव निर्मित पुस्तकालयको उद्धघाटन सम्पन्न भएको छ

बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्की ज्युले आफ्ना स्वर्गीय माता पिताको नाममा कलेज परिसरमा स्थापना गर्नुभएको पुस्तकालय नाम रेवन्त रुक्मणी पुस्तकालय राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय