युवा चिकित्सक तेम्वेको निधन

हेल्थपोस्ट नेपाल

युवा चिकित्सक डा. मिमाङ्ग तेम्वेको निधन भएको छ ।

उनले काठमाडौं मेडिकल कलेजबाट चिकित्सा विज्ञान पढेका थिए ।

उनले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र पाटन एकेडेमीमा समेत काम गरेका थिए ।

डा. तेम्वे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका रजिष्ट्रार प्रमिला देवानका छोरा हुन् ।

नेपाल नर्सिङ संघले डा. तेम्वेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दुखद घडिमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि समवेदना प्रकट गरेको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *