स्वास्थ्य बीमा बोर्डमा जागिरको अवसर

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले ४४ जना बीमा दर्ता अधिकारीका लागि दरखास्त आह्वान गरेको छ ।

बोर्डले सूचनामार्फत नासु वा पाचौं तह सरहका ४४ जनशक्ति भर्नाका लागि सूचना जारी गरेको हो ।

लिखित, कम्युटर सीप परीक्षण र अन्तर्वार्ताबाट छानिने उमेदवार २१ वर्ष पूरा गरेको र ३५ वर्ष ननाघेको हुनुपर्ने शर्त छ ।

दरखास्तका लागि बैशाख २० सम्मको समय छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय