युरोलोलिकल सर्जन एशोसिएसनको नेतृत्वमा डा. उत्तम शर्मा

हेल्थपोस्ट नेपाल

नेपाल एशोसिएसन अफ युरोलोजीकल सर्जन (एनएयुएस)को अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित भएका छन्।

मुत्र प्रणालीसम्बन्धी विशेषज्ञ सर्जनहरुको संस्था एनएसयुएसको उपाध्यक्षमा डा. पारसमणि श्रेष्ठ, महासचिवमा डा. अनिल श्रेष्ठ, कोषाध्यक्षमा डा. भोजराज लुँइटेल निर्वाचित भएका छन् ।

दुई वर्ष कार्यकाल रहने कार्यसमितिको सदस्यहरुमा डा. सुमन चापागाईं, डा.दिपेशकुमार गुप्ता, डा. कुसल कार्की, डा. अरविन्दकुमार साह र डा. हरीबहादुर केसी छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *