कोरोनाका ८४३ संक्रमित थपिए, ५ को मृत्यु
कोरोना भाइरस डिजिज (कोभिड–१९)का पछिल्लो २४ घण्टामा ८ सय ४३ संक्रमित थपिएका छन् ।
५ हजार ३ सय ३३को पिसिआर विधिबाट र ६ सय ७१ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ४३ जनामा पोजेटिभ देखिएको हो ।
जसमध्ये ७६८ पिसिआरबाट एन्टिजेनबाट ७५ पोटिभि भेटिएका थिए ।
२४ घण्टामा मृत्यु भएको २ सहित ५ जना मृत्यु भएको रिपोर्ट प्राप्त भएमो मन्त्रालयको दैनिक प्रतिकार्य बुलेटिनमा उल्ल्ेख छ ।