नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारीकाे लागि विज्ञापन आह्वान गरेको छ।

परिषद्ले फिल्ड रिसर्चरका लागि करारमा आवेदन खुला गरेको हाे।

प्राविधिक जनशक्तिका लागि पुन दरखास्त फारम आह्वान गरेर चैत ३० गते सम्मका लागि समय तोकिएको छ।

स्वास्थ्य विज्ञानमा स्नातक तह उत्तीर्ण गरेका उमेदवारहरुले दरखास्त दिन सक्नेछन्।

पहिलो पटक चैत १२ मा दरखास्तका लागि सूचना जारी गरेको परिषदले पुन केही संख्याका लागि दरखास्त आह्वान गरेको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *