थाहा नगरपालिका मकवानपुरले १० जना स्वास्थ्यकर्मी माग्यो
थाहा नगरपालिका मकवानपुरले १० स्वास्थ्यकर्मीका लागि आवेदन मागेको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै १५ शैया अस्पतालको सञ्चालनका लागि कर्मचारी आवश्यक परेको जनाएको छ।
मेडिकल अधिकृत २ , हेल्थ असिस्टेन्ट २, स्टाफ नर्स ३, ल्याब टेक्निसियन १, रेडियो ग्राफर १, फार्मेसि सहायक १ जनाका माग गरेको छ।
सूचना जारी भएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।