आयोगले निकाल्यो एमडीरएमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची

स्नातकोत्तर तह एमडी र एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा प्रकाशित भएको छ।

चिकित्सा शिक्षा आयोगले चैत २२ मा खुलातर्फको दोस्रो म्याचिङ सूची प्रकाशन थियो। तर, एमडीरएमएस विथवाउट एक्सपेरियन्स समूहको

नयाँ योग्यताक्रमको सिरियल नम्बर राख्ने क्रममा छुट हुन गई पुरानै योग्यताक्रम पर्न गएको कारण म्याचिङ सूचीमा समेत परेको थियो।

आयोग उक्त त्रुटिलाई सञ्चाएर पुन नयाँ सुची प्रकाशन गरेको हो।

 

आयोगले म्याचिङ सूचीमा समावेश भएकालाई चैत ३१ गतेभित्र भर्ना सकिने सूचना मार्फत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय