बागमतीमा कोरोना खोपको दोस्रो मात्रा : तपाईंको पालो कहिले?

फाइल फोटो

कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएकाहरुलाई दोस्रो मात्राको खोप दिनेबारे बागमती प्रदेश सरकारले खोप दिने मिति सार्वजनिक गरेको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले पहिलो मात्रा लिएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिँदै छ।

जसका लागि फरक–फरक मितिमा पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राका लागि पनि फरक–फरक मिति तोकिएको छ।

पहिलो मात्राको खोप जुन केन्द्रमा लिएको हो दोस्रो मात्रा पनि सोही स्थानबाट उपलब्ध गराइने भएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय