नर्सिङ तथा पारामेडिक्सतर्फका ४ सय २६ जनाको स्तरवृद्धि (सूचीसहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले नर्सिङ तथा पारामेडिक्सतर्फका ४ सय २६ जना कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले एक सुचना जारी गर्दै नर्सिङ तर्फका १९० र पारामेडिक्स तर्फका २३६ जनाको स्तररवृद्धि गरेको हो।

विभागले २०७६ साल असार आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका कर्मचारीहरूको विवरण भएको जनाएको छ।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *