दोस्रो मात्राको खोप बैशाख ७ देखि ११ सम्म वितरण गरिने


स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले पहिलो चरणमा खोप लगाउने व्यक्तिहरुको दोस्रो मात्राको खोप सुरक्षित रहेको बताएका छन्।

प्रतिनिधिसभामा बाल्दै उनले हल्लाको पछि नलाग्न समेत आग्रह गरेका छन्।

दोस्रो मात्राको कोरोना विरुद्धको खोप भण्डारनमा रहेको र २०७८ बैशाख ७ गते देखि ११ गते सम्म लगाइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय