उकालो लाग्दै कोरोना, १६७ संक्रमित थपिए, ३ को मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणले तीन जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थप १ सय ६७ जना संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ।

मंगलबार देशभर १ हजार ३ सय ९० संक्रिय सक्रमित छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टमा ११५ जना निको भएका छन्। हालसम्म संक्रमण निको हुने २ लाख ७२ हजार ७ सय २७ पुगेको छ।

त्यस्तै, आज ५३ जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय