स्वास्थ्यका १५२० कमचारीको समायोजन, को-कहाँ?

स्वास्थ्य तर्फका १ हजार ५ सय २० जना स्वास्थ्यकर्मीको समायोजन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सुचना निकाल्दै समायोजन भएका कर्मचारीको नाम सार्वजानिक गरेको छ।

समायोजनका लागि २ हजार ४ कर्मचारीको गुनासो आवेदन परेको थियो।

आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् समायाेजन भएका कर्मचारीको सूची

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय